Monday, June 21, 2021
युनिकोड

कोभिड नियन्त्रणमा २६ अर्ब ७५ करोड, औषधि र अक्सिजन आयातमा राजस्व छुट

काठमाडौं– सरकारले कोरोना बिरुद्धको खोपको व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड छुट्याएको जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै खोपको व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड छुट्याइएको बताए् ।

उनले सरकारी अस्पतालमा निशुल्क पीसीआर परीक्षण र अक्सिजन उत्पादनमा विद्युत महशुलमा ५० प्रतिशत छुट दिने पनि उनले बताए । त्यस्तै अक्सिजनको कच्चा पदार्थ र कोभिडको उपचारमा प्रयोग हुने औषधि आयातमा राजस्व छुट दिएको उनले बताए ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै