Sunday, June 20, 2021
युनिकोड

वृद्धभत्ता अब चार हजार

काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै सामाजिक सुरक्षाको भत्ता वृद्धि गरेको जानकारी दिए ।

उनले सबै प्रकारका सामाजिक सुरक्षा भक्ता ३३ प्रतिशतले वृद्धि गरेको जानकारी दिए । यस अनुसार अब वृद्धभत्ता ४ हजार पुगेको पुगेको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै