Thursday, June 17, 2021
युनिकोड

विद्यार्थीलाई १ प्रतिशत व्याजमा ८० हजार कर्जा

काठमाडौं–सरकारले विद्यार्थीलाई वैकल्पिक अध्ययनमा सहयोग गर्ने गरि ल्यापटप खरिद गर्न सस्तो दरमा ऋण उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै प्रति विद्यार्थी ८० हजार कर्जा उपलब्ध गराइने बताए ।

उच्च मा.वि वा सो भन्दामाथि अध्ययन गर्ने विद्यार्थीलाई वैकल्पिक अध्ययनमा सहयोग पुराउन दुई वर्षमा चुक्ता गर्ने गरि १ प्रतिशत व्याज दरमा २ वर्षका लागि कर्जा उपलब्ध गराउने भएको हो ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै