Monday, June 21, 2021
युनिकोड

गणतन्त्र शासन व्यवस्था नभइ जीवन पद्धति : मुख्यमन्त्री राई

काठमाडौं– प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले विश्वमा लोकप्रिय तथा समृद्ध पद्धतिको रूपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवन पद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै गएको बताएकाछन् ।

गणतन्त्र दिवसको शुभकामना दिँदै मुख्यमन्त्री राइले सामन्ती, निरङ्कुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको भन्दै निर्वाचित जनप्रतिनिधिमूलक संस्थाहरू गणतान्त्रिक मूल्य मान्यता बमोजिम जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध रहेको जनाएकाछन् ।

मुख्यमन्त्री राईले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न र सुरक्षित रहन विशेष अपील समेत गरेकाछन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै