राष्ट्रपतिले दिइन् चार सय ३० लाई आममाफी

काठमाडौं –राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा चार सय ३० कैदीहरुको सजाय कट्टा गरि माफी दिएकी छिन्। सरकारको सिफारिसमा उनीहरुलाई माफी दिएएको राष्ट्रपति कार्यालयले जनाएको छ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै