Sunday, June 20, 2021
युनिकोड

रहेनन् गायक प्रधान

काठमाडौं – गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। 
बिहीबार उपचारको क्रममा प्रधानको काठमाडौंको सुन्धारास्थित न्युरो अस्पतालमा निधन भएको उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

गोरेटो त्यो गाउँको’, घुम्तीमा नआउ है, नमान लाज यस्तरी, पर लैजाउ फूलहरु, तिमीलाई अचेल कहाँ भेटूँजस्ता लोकप्रिय गीतमा स्वर दिएका गायक प्रधान ‘गोल्डेन भ्वाइस अफ नेपाल’ भनेर चिनिन्छन्।

८५ वर्षीय प्रधान वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए। 

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै