Sunday, June 20, 2021
युनिकोड

आजको राशीफल

काममा प्रगति होला । धन प्राप्तीको योग छ । शिक्षामा उन्नति होला। जिम्मेवारी थपिएला ।

कुनै ठूलो काम सम्पन्न हुने संभावना छ। सम्बन्धमा मिठासपन आउनेछ । धन प्राप्ती होला।

कामको जिम्मेवारी बढ्नेछ । धन प्राप्ती होला । सन्तानको सुख प्राप्ति होला ।

धार्मिक कार्यमा रुची बढ्नेछ । धन प्राप्ती होला । साथीभाइको सहयोगमा ठूलाठूला काम बन्नेछन् ।

सरकारी काम बन्नेछन् । धनको खर्च होला । रोगले कष्ट दिनसक्छ । सन्तानको सफलताले खुसी प्राप्त होला । 

नयाँ अवसरको प्राप्ती होला । बिग्रिएका काम बन्नेछन् ।शिक्षामा प्रगती र सन्तानको सुख प्राप्ती होला ।

वित्तीय लाभ होला । नयाँ योजना बनाउन उत्तम छ । व्यवसायमा लाभ होला । अपरिचितको विश्वास नगर्नु ।


सन्तानको प्रगतिले मन प्रसन्न होला । धन प्राप्ती होला । कुनै समारोहमा सम्मान प्राप्ति होला ।

स्वास्थ सुखमा कमी आउनेछ । धन प्राप्ति होला, उत्तिकै खर्च पनि बढ्नेछ । शिक्षामा प्रगति होला ।

स्वास्थ्य सुखमा कमी होला । धन प्राप्त होला । पुराना मित्रसँग भेट होला । सन्तानको सफलताले खुसी प्राप्त होला ।

यात्राको संभावना छ। धन खर्च होला । मानसिक चिन्ता होला । शिक्षामा प्रगति होला ।

शिक्षा तथा प्रतियोगितामा सफलता प्राप्ति होला । धन प्राप्ति होला

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै