बाजुरा– नेपाल पत्रकार महासंघ बाजुरा शाखाको निर्वाचनमा नेपाल प्रेस युनियनका छक्क मल्ल नेतृत्वको समूह विजयी भएको छ । उनले ५३ मत पाएकाछन् भने उनका प्रतिद्वन्दी समिकरण टिम विजयी भएकोमा सम्पूर्ण प्रेम बहादुर वि.कले ४४ मत ल्याएका थिए।