गृहपृष्ठ अर्थ नेप्सेमा सिद्धार्थ बैंकको १ करोड १७ लाख कित्ता बोनस शेयर सुचिकृत

नेप्सेमा सिद्धार्थ बैंकको १ करोड १७ लाख कित्ता बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिद्धार्थ बैंक को शेयर सुचिकृत भएको छ ।

प्रकाशित मिति:

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिद्धार्थ बैंक को शेयर सुचिकृत भएको छ । बुधबार कम्पनीको १२ प्रतिशतले हुन आउने १ करोड १७ लाख ४५ हजार ३ सय ९० दशमलव कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

बैंकको साधारणसभाले आर्थिक वर्ष ७६।७७ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरि कुल १५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि बोनस आज सुचिकृत भएको हो ।

सम्बन्धित् समाचार