गृहपृष्ठ समाचार कलाकारको फेसबुक ह्याक गरेको आरोपमा किशोर पक्राउ

कलाकारको फेसबुक ह्याक गरेको आरोपमा किशोर पक्राउ

प्रकाशित मिति:

काठमाडौं- सरोज खनाल, दीपाश्री निरौला लगायतका कलाकारको फेसबुक एकाउण्ट ह्याक गरेको आरोपमा प्रहरीले १४ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसूर गरेको आरोपमा पर्सा बहुदरमाइ नगरपालिका- ५ बस्ने १४ वर्षीय बहुदरमाइ (नाम परिवर्तन) रहेका छन् ।

पक्राउ परेका उनीमाथि पर्सा प्रहरी कार्यालयले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित् समाचार