गृहपृष्ठ उद्योग–व्यवसाय कोकाकोलाको विशेष अफर २.२५ लिटरको प्याकको खरिदमा २५० मिलीलिटर निःशुल्क

कोकाकोलाको विशेष अफर २.२५ लिटरको प्याकको खरिदमा २५० मिलीलिटर निःशुल्क

प्रकाशित मिति:

काठमाडौं– नेपालको सबैभन्दाबढी लोकप्रिय बेभरेज ब्रान्ड कोकाकोलाले यस गर्मीमा“घरमा स्पेशलखानाको सानो ट्रिट” ट्यागलाइनका साथ उपभोक्ताहरूको लागि प्रवद्र्धन क्याम्पेन ल्याएको छ।

उपभोक्ताहरुकालागि घरमा खानाको क्षणहरु विशेष र अविस्मरणीय बनाउन नेपालमा कोकाकोलाले २.२५ लिटर प्याक साइजको कोकाकोला, स्प्राइट रफ्यान्टाको खरिदमा २५० मिलीलिटरप्याकको निःशुल्क प्राप्त गरेछन् ।

यो प्रमोशनल अफर कोक एण्ड मिल्स अभियानको एक हिस्साको रुपमा नयाँ वर्षको शुरुमा सुरुवात गरिएको कम्पनीले जनाएकोछ । यसको मूल सन्देश– कोकसँग एउटा साधारण खानापनि एक उत्सवमा परिणत हुन सक्छ भन्ने रहेको छ।

कोकाकोलाले सधैं उपभोक्ताहरूसँग सम्बन्ध बलियो बनाउनको लागि सधै युनिक क्याम्पेन ल्याउँदै रोमाञ्चक र अविस्मरणीय अनुभवहरू प्रदानगर्दै आएको छ ।कोका–कोलाले यस अफरका साथउपभोक्ताहरूले कोक, फ्यान्टा र स्प्राइटकोखानाको साथ रमाइलो र आनन्द मनाउने छन् भन्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

सम्बन्धित् समाचार