गृहपृष्ठ समाचार बसन्तपुरमा होलीको चीर सँगै फागु पर्व सुरुआत

बसन्तपुरमा होलीको चीर सँगै फागु पर्व सुरुआत

बसन्तपुरमा होलीको चीर सँगै फागु पर्व सुरुआत

प्रकाशित मिति:

काठमाडौं । बसन्तपुरमा आज आइतबार बिहान तीन छत्रे होलीको चीर ठड्याइएको छ ।

होलीको चीर ठड्याइँएसँगै आजदेखि देशभर विधिवतरुपमा होली अर्थात फागु पर्व सुरुआत भएको छ ।

वसन्तपुरस्थित तलेजु मन्दिरका पुजारी उद्धव कर्माचायका अनुसार होलिकाको दहन र कृष्ण लीलासँग सम्बन्धित यो पर्व आजबाट विधिवत सुरु भएको छ ।

सम्बन्धित् समाचार