Monday, June 21, 2021
युनिकोड

शिवरात्रिको रौनक (फोटो फिचर)

काठमाडौं– हिन्दुहरुले आराध्य देवको रुपमा लिएका शिवको पुजा गर्नको लागि शिवरात्रिको अवसर पारेर पशुपतिमा बिहानै देखि दर्शनार्थीको भीड देखिन्थ्यो ।

पुजाआजाको लागि लाइनको व्यवस्थापन गरेको हुँदा मन्दिर भित्रको क्षेत्रमा बाक्लो दर्शनार्थी व्यवस्थित देखिए पनि बाहिरी क्षेत्रमा भीडभाड र अव्यवस्थित देखिन्थ्यो ।
(केही तस्विर)

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै