Sunday, June 20, 2021
युनिकोड

शिवरात्रीको रौनक (फोटो फिचर)


काठमाडौं– बिहिबार शिवरात्री । शिवरात्रीको अघिल्लो दिन पशुपतिनाथ क्षेत्रमा श्रद्धालु भक्तजन आउने क्रम सुरु भएको छ ।

विशेष गरि पशुपतिमा साधुहरुको उपस्थिति बाक्लो छ । त्यसका साथै पुजा सामाग्रीको किनवेचको समेत भैरहेको छ ।

शिवरात्रीको पूर्व सन्ध्यामा पशुपति क्षेत्र सजावट सामाग्रीले सजाइएको छ ।
(केही तस्विर) :

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै