गृहपृष्ठ मनोरञ्जन कथा संग्रह ‘ऐना’ असमीया भाषामा

कथा संग्रह ‘ऐना’ असमीया भाषामा

मदन पुरस्कार विजेता कथा संग्रह ‘ऐना’ असमीया भाषामा प्रकाशित भएको छ ।

प्रकाशित मिति:

काठमाडौं– मदन पुरस्कार विजेता कथा संग्रह ‘ऐना’ असमीया भाषामा प्रकाशित भएको छ ।

असम गहपुर निवासी डा.जगन्नाथ उपाध्यायले असमीया भाषामा अनुवाद गरेको ‘ऐना’ भारतको असम गहपुरमा विमोचन भएको ‘ऐना’का लेखक रामलाल जोशीले जानकारी दिए।

‘ऐना’ नेपालको भूगोल र नेपाली भाषाको क्षेत्रबाट फड्को मार्दै पहिलोपटक असमीया भाषामा पुगेको उनले बताए ।

उनले भने, ‘नेपाली भाषाका पाठकहरुमा जस्तै असमीया भाषाका पाठकहरुको माझमा पनि प्रिय ‘ऐना’ले लोकप्रियता पाओस् ।’

सम्बन्धित् समाचार