गृहपृष्ठ राशिफल आजको राशिफल

आजको राशिफल

रस्तुतकर्ता :
आचार्य युवाज्यो. गोविन्द पाण्डेय
माताआलमदेवी ज्योतिष तथा वास्तु परामर्श केन्द्र ।

प्रकाशित मिति:

प्रस्तुतकर्ता :
आचार्य युवाज्यो. गोविन्द पाण्डेय
माताआलमदेवी ज्योतिष तथा वास्तु परामर्श केन्द्र ।
परामर्शका लागि : ९८४४७७७११० ९८२१४४९४९६

आजको पञ्चाङ्ग
२०७७ माघ २४ गते शनिबार । तदनुसार ई स २०२१ फेब्रेुवरप् ६ तारिख। प्रमादी नाम सम्बत्सर शिशिर ऋतु ।। सूर्य उत्तरायन । सूर्य मकर राशीमा ।।
चान्देण ।।
माघ कृष्णपक्ष नवमी उपरान्त दशमी तिथि । अनुराधा नक्षत्र रा १०स्४७ बजे सम्म ।। ब्याघात योग । बणिज करण ।।चन्द्रमा बृश्चिक राशिमा बिहान १०ः२२ बजे सम्म ब्यप्त ।।

आजको राशिफल


आलस्यता बढ्नेछ । स्वस्थ्यमा सामान्य फेरबदल होला । कार्यमा आफन्तको भरपुर सहयोग हुनेछ । धार्मिक कार्यमा खर्च हुनेछ । आजको दिन । अरुको लह लहैलहैमा बित्नेछ ।

तपाईंको प्रगतिले समाजमा कुरा काट्नेहरु धेरै होलान् तथापि कार्यमा लाग्नु नै ठिक हुनेछ । व्यापार वाणिज्यमा राम्रो लाभ होला । आर्थिक स्थिति माथी उठ्नेछ । आटेका कामले प्रगति पाउलान ।

यो पनि पढ्नुहोस..  आजको राशिफल

यात्राको अवसर मिल्नेछ । नयाँ साथी बन्नेछन् । साथीहरूको सहयोगले आर्थिक लाभ बढेर जाला ।दिदीबहिनीका लागि खर्च गर्नुपर्ला । मनमा सकारात्मक सोंच आउनेछ ।मन प्रसन्न रहला ।

मनले सोचेका काम कार्य अधुरै रहलान् । दिन गफ गाफ मै व्यतित होला । आफन्त तथा कुटुम्बको सहयोग प्राप्त होला । स्वस्थ्यमा सुधार देखिनेछ । स्वस्थ्यका लागि खान पानमा नियन्त्रण गर्नु पर्ने छ ।पढाईमा मन जाला ।

पाप कर्ममा मन जाला । आफुबाट आफन्त लाई धोका होला । आर्थिक कारोबारमा घाटा बेहोर्नु पर्नेछ । जागिर नोकरीमा आफू भन्दा ठुलो पदरओहोदाका व्यक्तिले मानसिक तनाव थप्लान ।

आफुले नगरेको कामको आरोप प्रत्यारोप आउनेछ । कार्यमा सहकर्मी साथीहरुको असहयोग रहला । आर्थिक लाभका मार्ग धेरै भेटिनेछ्न ।नसोचेको स्थानबाट आकस्मिक धन आउनेछ । प्रेम सम्बन्धमा प्रगाढता आउनेछ ।

यो पनि पढ्नुहोस..  आजको राशिफल

धेरै दिन देखि रोकिएको काम आज पूरा गर्ने अवसर प्राप्त होला । प्रशासनिक क्षेत्र वा राज्यको तर्फबाट सहयोग मिल्ने । मुद्दा मामिलामा तपाइँको नै जित होला । बोलिमा मिठास आउनेछ । दिन राम्रो सङ्ग नै पूरा होला।

प्रतिस्पर्धी धेरै होला तर पनि अत्मविश्वास बढाएर काम लिनु पर्ने समय छ । कार्यमा बिलम्ब होला । काम कार्यमा नयाँ जिम्मेवारी प्राप्त होला । वैवाहिक जीवनमा आर्थिक अभाव देखिएला । सामान्य मत भेद पनि आउला ।

कार्यमा सफल भईने छ। प्रेम प्रेमिकाको सहयोगले आर्थिक लाभका मार्ग धेरै प्राप्त होला । धार्मिक कार्यले समाजमा उदाहरणीय बन्न सकिनेछ । दिन रमाइलो सङ्ग नै बित्ने देखिन्छ ।

यो पनि पढ्नुहोस..  आजको राशिफल

बिगतका कार्यबाट आलोचित हुनुपर्ला । बोलीमा प्रभाव बढ्नेछ । बोलीकै कारण विपक्षीलाई पनि रिझाउन सकिएला । गाडी घोडा बहान आदिमा यात्रा गर्दा चनाखो हुनु पर्ला । चोटपटकको योग बनेको छ ।

आफन्तबाट सहयोग भन्दा नि अश्वासन धेरै प्राप्त होला । दिन रमाइलोसङ्ग नै बित्ने देखिन्छ । साथीभाईको भरपुर सहयोग मिल्नेछ । मिष्ठान्न पानको योग छ । पारिवारिक मिलन मै समय व्यतित होला ।

नयाँ काम कार्यको सुरुवात होला । साहसिक कार्य गरिनेछ । शरीरमा जोश जागर बढेर काममा प्रगती होला । पुराना कामले पूर्णता पाउलान् । आर्थिक लाभ बढेर जाला । पढाईको क्षेत्रमा मानसम्मान प्राप्ति होला ।

सम्बन्धित् समाचार

आजको राशिफल
आजको राशिफल
आजको राशिफल
आजको राशिफल
आजको राशिफल
आजको राशिफल