गृहपृष्ठ राशिफल आजको राशिफल

आजको राशिफल

प्रकाशित मिति:

प्रस्तुतकर्ता :
आचार्य युवाज्यो. गोविन्द पाण्डेय
माताआलमदेवी ज्योतिष तथा वास्तु परामर्श केन्द्र ।
परामर्शका लागि : ९८४४७७७११० ९८२१४४९४९६

आजको पञ्चाङ्ग

२०७७ माघ २१ गते बुधबार । तदनुसार ई स २०२१ फेब्रवरी ३ तारिख
प्रमादी नाम सम्बत्सर शिशिर ऋतु ।। सूर्य उत्तरायन । सूर्य मकर राशीमा ।।
चान्देण ।।
माघ कृष्णपक्ष षष्ठी तिथि । दि ४ः४९ बजे सम्म । हस्ता नक्षत्र रा १०ः४७ बजे सम्म ।। ब्याघात योग । बणिज करण ।। चन्द्रमा कन्या राशिमा बिहान १०ः२२ बजे सम्म ब्यप्त ।।
आजको राशिफल ।

आजको राशिफल


नयाँ स्थानको भ्रमण गर्ने अवसर मिल्नेछ । आफु भन्दा ठूला व्यक्तिहरूको साथ र सहयोग प्राप्त होला । कार्यमा सफलता मिल्नेछ भने आर्थिक कारोबारमा निकै चनाखो हुनुपर्ने देखिन्छ खर्च भएपनि लाभ पनि रामै होला ।

यो पनि पढ्नुहोस..  आजको राशिफल

धार्मिक कार्यहरुमा मन जानेछ । दुःखीहरूलाई सहयोग गर्न पाउँदा मन प्रसन्न हुने देखिन्छ । समाजमा कुरा काट्नेको कमि हुनेछैन । सानो कुरामा झैझगडा होला । बोलीमा लगाम लगाउँदा राम्रो हुने समय आएको छ ।

राजनीति गर्नेहरूलाई केही कठिनाई आउन सक्ला । शत्रु हाबी होला । आफुले गरेका आँटेका कामहरुमा सफलता कमै मिल्ला । संघर्ष गर्नुपर्ने अवस्था देखिन्छ । आफन्तको सहयोग लिएर अघि बढ्दा नै राम्रो होला ।

राज्यको तर्फबाट पनि तपाईंले माथि सहयोग हुने देखिन्छ । जग्गा जमिनको विवादमा हार बेहोर्नु पर्ला । आफू टाढा रहेर काम गर्न उपयुक्त देखिन्छ । पैतृक सम्पत्तिमा समान्य विवाद आउला ।

स्वस्थ्यमा सामान्य समस्या देखिन्छ । चिसो तथा जल जन्यवस्तु बाट टाढा रहँदा नै राम्रो हुने देखिन्छ । वैदेशिक कार्यगर्ने व्यक्तिहरूका लागि लाभदायक समय रहेको छ ।

यो पनि पढ्नुहोस..  आजको राशिफल

बोलीमा लगाउम लगाउनुपर्ने दिन रहेको छ । आजको दिन बोली कै कारण वादविवाद हुन सक्ला । मानसिक तनाव थपिन सक्ला । आर्थिक लाभ बढ्नेछ । नयाँ कामको खोजीमा हुनुहुन्छ भने प्राप्ति होला ।

दाजुभाइसँगको झैझगडा मिल्ने समय रहेको छ । दीर्घकालीन कार्यको शुरुवात हुनेछ। शरीरमा जोश जागर बढ्नेछ । मनमा खुशी छाउनेछ ।

व्यापारमा घाटा व्यहोर्नु पर्ने स्थिति आउन सक्नेछ । नजिकका आफन्तहरूबाट धोका होला ।आर्थिक कारोबार गर्दा आफन्त भन्दा टाढा रहेर नै गर्दा राम्रो होला । पढाईमा जानेछ ।

समाजमा गुमेको प्रतिष्ठा पुनःस्थापना गर्ने समय आएको छ। कलालाई प्रस्तुत गरेर उदाहरणीय बन्न सक्नुहुनेछ । साथीहरूको सहयोग मिल्नेछ । प्रेम सम्बन्ध राम्रो र रमाइलो बन्ला ।

यो पनि पढ्नुहोस..  आजको राशिफल

आफुभन्दा तल्लो तहका व्यक्तिहरूबाट आलोचित हुनुपर्ला । पारिवारिक मिलनले मन प्रसन्न रहने छ। यात्राको अवसर मिल्ला । साथीहरुको लहलह मै लाग्दा महत्त्वपूर्ण काम छुट्न सक्ला ।

धार्मिक कार्यमा मन जानेछ । आकस्मिक धान लाभ होला । साहस बढेर जानेछ । कार्यमा सफल भैइनेछ । साँझपख शोक समाचार आउला। मन खिन्न होला ।

बस्त्र आभूषण आदि उपहार प्राप्त हुनेछ । उच्च पदस्थ व्यक्तिको साथ सहयोग प्राप्त होला । नयाँ काम प्राप्ति हुनेछ । नयाँ जिम्मेवारि प्राप्त होला । नसोंचेको स्थानबाट धन प्राप्त हुनेछ ।

सम्बन्धित् समाचार

आजको राशिफल
आजको राशिफल
आजको राशिफल
आजको राशिफल
आजको राशिफल
आजको राशिफल