गृहपृष्ठ राशिफल आजको राशिफल

आजको राशिफल

प्रस्तुतकर्ता :
आचार्य युवाज्यो. गोविन्द पाण्डेय
माताआलमदेवी ज्योतिष तथा वास्तु परामर्श केन्द्र ।

प्रकाशित मिति:

प्रस्तुतकर्ता :
आचार्य युवाज्यो. गोविन्द पाण्डेय
माताआलमदेवी ज्योतिष तथा वास्तु परामर्श केन्द्र ।
परामर्शका लागि : ९८४४७७७११० ९८२१४४९४९६

आजको पञ्चाङ्ग

बि.सं.२०७७ माघ १९ गते सोमबार
तदनुसार ई.स. २०२१ फेब्रुवरी १ तारिख
प्रमादी सम्बत्सर , शिशिर ऋतुसूर्य उत्तरायण ,सूर्य मकर राशिमा ।
चन्द्रमास अनुसार
माघ कृष्णपक्ष चतुर्थी तिथि रा.१२ः५१ बजे सम्म , मघा नक्षत्र भोलि बि.३ः५० बजेसम्म आयुष्मान योग ,बालव करण , कर्कट राशिमा सूर्योदय बि.६ः५५, अस्त ५ः४५ साँझ

आजको राशिफल


शारीरिक सुख प्राप्ति होला । मनमा सन्तोष छाउने छ । कामकार्यमा सफलता मिल्ला ।

धनागमनका मार्ग प्रशस्त प्राप्त होला । व्यापार व्यवसायबाट मनग्य आम्दानी होला ।

यो पनि पढ्नुहोस..  आजको राशिफल

आफन्तसँगको भेट अवीस्मरणीय हुनेछ । दीर्घकालीन लाभ हुने कार्यको सुरुवात होला ।

अभिभावकको मार्गदर्शनले आर्थिक लाभ हुनेछ । नयाँ जागिर नोकरीको अवसर आउला ।

प्रेम सम्बन्धमा खटपट आउनेछ । बोलीमा ख्याल गर्नुपर्नेछ । आफन्त टाढिनेछन । साथीहरू सहयोग भरपूर होला ।

परिवारकालागि खर्च गर्नुपर्नेछ । खर्चले तनाव हुनेछ । मन दुःखी होला ।

स्थान परिवर्तन गर्नुपर्नेछ । आम्दानी बढ्नेछ । नयाँ कामको सुरुवात होला ।

घमण्ड बढ्नेछ । अभिमानले काम बिग्रन सक्ला । अफ्नो काम भन्दा अरुको काममा समय बित्ला ।

यो पनि पढ्नुहोस..  आजको राशिफल

मान सम्मान प्राप्त होला । दिन खुसीमा बित्ने छ । आकस्मिक धन लाभ होला । मन खुसी होला ।

आफन्त तथा पारिवारिक भेटघाटले मन प्रशन्न हुनेछ । यात्राको अवसर मिल्नेछ । सामान्य खर्च बढ्नेछ ।

साहित्यीक तथा संगीतको क्षेत्रबाट मनमा खुशी अनि सुखको अनुभुती होला । सन्तानबाट खुशी खबर सुन्न पाईन्छ । सन्तानले सहयोग गर्नेछन् ।

मिष्ठान्न पानको योग छ । शुभ समाचार हुन्न पाइनेछ ।राम्रो कामको थालनी हुनेछ । आफ्न नजिकका मान्छेसँग अविस्वास बढ्ला ।

सम्बन्धित् समाचार

आजको राशिफल
आजको राशिफल
आजको राशिफल
आजको राशिफल
आजको राशिफल
आजको राशिफल