गृहपृष्ठ राशिफल आजको राशिफल

आजको राशिफल

प्रस्तुतकर्ता :
आचार्य युवाज्यो. गोविन्द पाण्डेय
माताआलमदेवी ज्योतिष तथा वास्तु परामर्श केन्द्र ।

प्रकाशित मिति:

प्रस्तुतकर्ता :
आचार्य युवाज्यो. गोविन्द पाण्डेय
माताआलमदेवी ज्योतिष तथा वास्तु परामर्श केन्द्र ।

आजको पञ्चाङ्ग
बि.सं.२०७७ माघ १६ गते शुक्रबार
तदनुसार ई.स. २०२१ जनवरी २९ तारिख
प्रमादी सम्बत्सर , शिशिर ऋतुसूर्य उत्तरायण ,सूर्य मकर राशिमा ।
चन्द्रमास अनुसार
माघ कृष्णपक्ष प्रतिपदा तिथि रा.१२ः५१ बजे सम्म , अश्लेषा नक्षत्र भोलि बि.३ः५० बजे सम्म आयुष्मान योग ,बालव करण , कर्कट राशिमा सूर्योदय बि.६ः५५, अस्त साझ ५ः३९ बजे आजको दिन उपरी भद्रा छन् ।

आजको राशिफल

अभिमान बढ्नेछ । प्रेम सम्बन्धमा केही खटपट आउला । साथीभाईको सहयोग प्राप्त होला । पैत्रिक सम्पत्तिको विवादमा जित आफ्नै होला ।

यो पनि पढ्नुहोस..  आजको राशिफल

आम्दानी का स्रोतहरु रोकिनेछ्न । वाणीको प्रभाव ले झैझगडाको स्थिति आउला ।प्रशासनीक कार्यमा सफल भैइनेछ । भग्योदय को योग छ । ।

शत्रु माथि विजय होला । क्रोध कारण प्रेम सम्बन्धमा बिकार आउनेछ । स्वास्थ्यमा सुधार आउला । पारिवारिक सम्बन्ध बलियो हुनेछ ।

खर्च बढ्नेछ । आकस्मिक धन लाभ को योग छ । वैवाहिक तथा प्रेम सम्बन्ध मा मनोरञ्जन हुनेछ । मुद्धा मामिला मा विजयी भइनेछ । कार्य सिद्धि हुनेछ ।

तल्लोस्तरको कामबाट आम्दानी बढ्नेछ । विद्या तथा शैक्षिक क्षेत्रबाट मानसम्मान पाईनेछ । चिसोले स्वास्थ्यमा समस्या देखिएला ।

यो पनि पढ्नुहोस..  आजको राशीफल

लामो यात्रा मा मन आनन्दित हुनेछ । पुराना साथीको सहयोगले धन लाभ होला । पढाई तथा परीक्षामा सफल भइनेछ ।

प्रतिस्पर्धामा हार बेहोर्नु पर्ला । मन परेको स्थान छोड्नु पर्नेछ । धार्मिक तथा अध्यात्मीक चिन्तनले कार्यमा उर्जा मिल्ने छ ।

आफन्तका लागि खर्चनु पर्नेछ । मिष्ठान्न पानको अवसर मिल्नेछ । वैदेशीक यात्रा सफल होला । कार्यमा सफल भइनेछ ।

मान्यजनहरुको साथ सहयोगले पुराना काम सफल हुनेछन । सुखद समाचार प्राप्त होला । यात्रा भने केहि सङ्घर्ष युक्त हुनेछ । आर्थिक लाभ को मार्ग बदलिनेछ ।

यो पनि पढ्नुहोस..  आजको राशिफल

आत्मवलले कार्य सफल हुनेछ । कार्य क्षेत्रमा सामान्य तनाव आउला । आर्थिक कारोवार लाभदायक हुनेछ । पूर्व प्रेम र प्रेमिका र पत्नीको मिलनले मन खुशी होला ।

ब्यापारी बर्गमा लाभको सङ्केत देखिन्छ । कार्यमा ढिलाइ आउला । प्रशासनीक कार्यमा राज्यको सहयोग रहला । स्वास्थ्यमा फेरवदल हुनेछ ।

मेला र समारोहमा सहभागिता जनाउने अवसर मिल्ला । कृषि क्षेत्रबाट धन लाभ हुनेछ । पितृ पक्षको सहयोगले दीर्घकालिन कार्यमा लगानी बढ्नेछ । प्रेम सम्बन्ध फस्टाउनेछ ।

सम्बन्धित् समाचार

आजको राशिफल
आजको राशिफल
आजको राशिफल
आजको राशिफल
आजको राशिफल
आजको राशिफल