गृहपृष्ठ राशिफल आजको राशिफल

आजको राशिफल

प्रस्तुतकर्ता :
आचार्य युवाज्यो. गोविन्द पाण्डेय
माताआलमदेवी ज्योतिष तथा वास्तु परामर्श केन्द्र ।

प्रकाशित मिति:

प्रस्तुतकर्ता :
आचार्य युवाज्यो. गोविन्द पाण्डेय
माताआलमदेवी ज्योतिष तथा वास्तु परामर्श केन्द्र ।

आजको पञ्चाङ्ग
बि.सं.२०७७ माघ १५ गते बिहीवार
तदनुसार ई.स. २०२१ जनवरी २८ तारिख
प्रमादी सम्बत्सर , शिशिर ऋतुसूर्य उत्तरायण ,सूर्य मकर राशिमा ।
चन्द्रमास अनुसार
पौषशुक्लपक्ष पूर्णिमा तिथि रा. १२ः५१ बजे सम्म , तिष्य नक्षत्र भोलि बि.४ः२० बजे सम्म प्रीती योग ,भद्रा करण , कर्कट राशिमा चन्द्रमा अहोरात्र ,सूर्योदय बि.६ः५४ बजे , अस्त साझ ५ः३९ बजे , आजको दिन यावद भद्रा छन् ।
आज स्वस्थानी आरम्भ गर्ने पूर्णिमा।पूर्णिमा व्रत । माघ स्नान सुरु ।। भोली सहिद दिवस ।

आजको राशिफल

चतुर्थ सूर्यको प्रभावले मातृपक्षबाट सहयोग प्राप्त होला । पेट सम्बन्धी स्वस्थ्य समस्या देखा पर्ला । कार्यमा सफल भईनेछ । राज्यको सहयोग प्राप्त होला ।

यो पनि पढ्नुहोस..  आजको राशिफल

दिदीबहिनीको सहयोगले पराक्रम बढ्नेछ ।
कार्यमा ढिला सुस्ती भए पनि सफलता मिल्ला । प्रेममा सामान्य मनमुटाव आउला। भाग्य बलियो देखिन्छ ।

आर्थिक लाभ बढ्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । ससुराली तथा आफ्ना कुटुम्बको सहयोग भरपुर हुनेछ , जसका कारण दीर्घकालीन कार्यको सुरुवात हुनेछ ।

मन प्रशन्न हुनेछ । गरे आटेका काममा सफल भईनेछ। प्रेम सम्बन्ध प्रगाढ होला ।व्यापार व्यवसायमा पार्टनरसिप वा सहकार्य गर्ने व्यक्तिको सहयोगले मनग्य लाभ होला ।

खर्च बढ्नेछ । स्वास्थ्यमा समस्या देखिएला । चिसोको कारण आँखामा समस्या देखिएला । वैदेशिक यात्रा वा सो क्षेत्रमा काम गर्ने व्यक्तिलाई लाभ होला । कार्य सफल होला।

पढाईमा मन जानेछ । शारीरिक जोश जाँगर बढेर कार्यमा स्फुर्ती देखिनेछ । स्वास्थ्यमा सुधार आउला । धार्मिक कार्यमा मन जानेछ । दीन दुःखीलाई सहयोग गर्ने मौका मिल्नेछ ।

यो पनि पढ्नुहोस..  आजको राशिफल

मुद्दा मामिला तथा झैझगडाको सामना गर्नु पर्नेछ तथापि जित तपाईंको नै हुने देखिन्छ । राज्यको तर्फबाट साथ सहयोग मिल्नेछ । कृषि तथा पशु चौपायाबाट राम्रो आर्थिक लाभ हुनेछ ।

मन धार्मिक तथा दयालु होला । दान वा सहयोग गर्नाले समाजमा प्रतिष्ठा बढ्नेछ ।मनप्रसन्न होला । भाग्य बलियो देखिन्छ । प्रेमी प्रेमिका का लागि केही समय तथा रुपैयाँ खर्च गर्नु पर्ला ।

चिसोले सताउला ।स्वास्थ्यमा निकै ख्याल गर्नु पर्नेछ । आफन्तको सहयोग त्यती देखिँदैन । ऋणबाट मुक्त हुन निकै संघर्ष गर्नुपर्ला । साथीहरूले हौसला प्रदान गर्नेछन् । कार्यमा सहयोग मिल्नेछ ।

यो पनि पढ्नुहोस..  आजको राशीफल

प्रेम सम्बन्ध प्रगाढ हुनुका साथै नयाँ मोड आउला। रमाइलो यात्राको अवसर मिल्नेछ । वैवाहिक जीवनमा भएका कमिकमजोरी समाप्त हुनेछन् । व्यापार तथा जागीरबाट मान सम्मान प्राप्त होला ।

आम्दानी बढ्नेछ । नयाँ जागीर नोकरी प्राप्त होला । स्वास्थ त्यती राम्रो देखिँदैन चिसो तथा जलबाट जोगिनु पर्नेछ । प्रतिस्पर्धी बढ्नेछ्न । आफ्ना दाजुभाइ तथा कुटुम्बको सहयोग भरपुर रहला ।

सन्तानसँग मिलनले मन निकै हर्षित होला । सन्तानले सेवा सत्कार तथा उपहार प्रदान गर्नेछन् । आर्थिक लाभ बढ्नेछ । प्रेम तथा वैवाहिक जीवन सुखमय होला । नयाँ सन्तानको योग पनि देखिन्छ । विद्यार्थी वर्गमा पढाईमा उन्नति प्रगती हुनेछ ।

सम्बन्धित् समाचार

आजको राशिफल
आजको राशिफल
आजको राशिफल
आजको राशिफल
आजको राशिफल
आजको राशिफल