आजको राशिफल

प्रस्तुतकर्ता :
आचार्य युवाज्यो. गोविन्द पाण्डेय
माताआलमदेवी ज्योतिष तथा वास्तु परामर्श केन्द्र ।

प्रकाशित मिति:

प्रस्तुतकर्ता :
आचार्य युवाज्यो. गोविन्द पाण्डेय
माताआलमदेवी ज्योतिष तथा वास्तु परामर्श केन्द्र ।

आजको पञ्चाङ्ग
बि.सं.२०७७ माघ १४ गते बुधबार
तदनुसार ई.स. २०२१ जनवरी २७ तारिख
प्रमादी सम्बत्सर , शिशिर ऋतुसूर्य उत्तरायण ,सूर्य मकर राशिमा ।
चन्द्रमास अनुसार
पौषशुक्लपक्ष चतुर्दशी तिथि रा १२ः५१ बजे सम्म , पुनर्वसु नक्षत्र भोलि बि.३ः५० बजे सम्म बिष्कुम्भ योग ,गर करण ,मिथुन राशिमा चन्द्रमा रा.९ः३८ बजे सम्म ,सूर्योदय बि.६ः५५, अस्त साँझ ५ः३९ बजे आजको दिन उपरी भद्रा छन् ।
भोली स्वस्थानी आरम्भ गर्ने पूर्णिमा। पूर्णिमा व्रत । माघ स्नान सुरु ।।

आजको राशिफल

धन प्राप्ति हुनेछ । आय आम्दानीका श्रोतहरु खुल्नेछ्न अभिमान बढ्नेछ । शारीरिक सुख प्राप्त होला । यात्र सफल हुनेछ । दाजु भाईको सहयोग प्राप्त होला ।

यो पनि पढ्नुहोस..  खाली पेटमा यी खानेकुरा खाने गर्नुभएको त छैन ? निम्त्याउन सक्छ समस्या

बोलीको प्रभाव बढ्नेछ । पराई तथा शत्रुले नि प्रसंशा गर्नेछन् । प्रशासनिक कार्य मा सफल भैइनेछ । भग्योदय को योग छ । । खर्च बढ्ने देखिन्छ । अनावश्यक धन नाश होला ।

मनमा धेरै कुरा खेल्नेछन् । सामान्य कुराले नि चिन्ता बढाउला । बस्त्र ,अन्न लाभ होला । साथीभाइको सहयोगले उपहार प्राप्त होला ।

खर्च बढ्नेछ । आकस्मिक धन लाभ को योग छ । वैवाहिक तथा प्रेम सम्बन्धमा मनोरञ्जन हुनेछ । मुद्धा मामिला मा विजयी भइनेछ । कार्य सिद्धि हुनेछ ।

अचानक धन हानी तथा खर्च बढ्नेछ । सामान्य कामबाट आम्दानी बढ्नेछ । विद्या तथा शैक्षिक क्षेत्रबाट मानसम्मान पाईनेछ । चिसोले स्वास्थ्यमा समस्या देखिएला ।

यो पनि पढ्नुहोस..  अपाङ्गता भएकाहरू कमजोरी छिचोल्दै अघि बढ्दै

नसोचेको स्थानबाट धन लाभ होला । साथीभाईको सहयोग भरपुर होला। लामो यात्रा मा मन आनन्दित हुनेछ । पुराना साथी को सहयोगले धन लाभ होला । पढाई तथा परिक्षा मा सफल भइनेछ ।

कार्यमा सफलता मिल्नेछ । प्रतिस्पर्धामा जित हासिल हुनेछ । मन परेको स्थान छोड्नु पर्नेछ । धार्मिक तथा आध्यात्मीक चिन्तनले कार्यमा उर्जा मिल्ने छ ।

मानसम्मान मिल्नेछ । आफन्तका लागि खर्चनु पर्नेछ । मिष्ठान्नपान को अवसर मिल्नेछ । बैदेशिक यात्रा सफल होला । कार्यमा सफल भइनेछ । तर पनि राज्यको तर्फबाट भने असहयोग होला ।

आरोप प्रत्यारोपको सामना गर्नु पर्ला । काम सफल हुनेछन । सुखद समाचार प्राप्त होला । यात्रा भने केही सङ्घर्ष युक्त हुनेछ ।

यो पनि पढ्नुहोस..  रामबहादुर गोले अर्थात् दोस्रो जीवन, गिनिज बुकमा नरहेको एक रेकर्ड

रोकिएको धन प्राप्त होला । आत्मबलले कार्य सफल हुनेछ । कार्य क्षेत्र मा सामान्य तनाव आउला । आर्थिक कारोवार लाभदायक हुनेछ ।

आर्थिक लाभका मार्ग प्रशस्त भेटिनेछन् । धन लाभ बढ्नेछ । कार्यमा ढिलाइ आउला । प्रशासनिक कार्यमा राज्यको सहयोग रहला । स्वास्थ्य मा फेरवदल हुनेछ ।

समाजमा प्रतिष्ठा बढ्नेछ । स्वास्थ्यमा समस्या देखिएला । कृषि क्षेत्रबाट धन लाभ हुनेछ । पितृ पक्ष को सहयोग ले दीर्घकालिन कार्यमा लगानी बढ्नेछ । प्रेम सम्बन्ध फस्टाउनेछ ।

सम्बन्धित् समाचार