गृहपृष्ठ मोडल संसार यलेस्या कार्कीको ग्ल्यामर रुप

यलेस्या कार्कीको ग्ल्यामर रुप

प्रकाशित मिति:

यलेस्या कार्की मोडलिङमा रुचि राख्छिन् । ललितपुर भैँसेपाटीकी यलेस्या काठमाडौंबाटै ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी हुन् ।

एक वर्षदेखि मोडलिङ क्षेत्रमा संघर्ष गर्दै आइरहेकी उनी अहिले बिबिएस दोस्रो वर्षमा अध्यनरत छिन् । फिल्म हेर्न र ट्राभलिङ गर्न असाध्यै मन पराउने यलेस्या मोडलिङ र अभिनयलाई निरन्तरता दिने बताउँछिन् ।

तस्बिर : सञ्जय रौनियार

सम्बन्धित् समाचार