काठमाडौं–लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले आफ्नो वार्षिक कार्यक्रम अनुसार आर्थिक वर्ष ०७७/०७८ को लागि ६० वटा सीपमूल, सीप अभिवृद्धि एवं उद्यमशीलता विकास तालिम सञ्चालन गर्ने भएको छ ।
गत पुस २१ गतेको सूचनाको २१ दिन भित्र उद्यम व्यवसाय गर्न इच्छुकले अनलाइन आवेदन दिन सक्ने व्यवस्था छ । केन्द्रले www.mcsipc.gov.np मा गएर आवेदन दिने व्यवस्था मिलाएको छ ।
फारम भर्नुस्
https://apply.mcsipc.gov.np/?fbclid=IwAR2kqYz11UrWrtKAc_mMAMQ11pO2yzAdB-TKNkLAKAiGBPYlHcwJJX0QEZk




