गृहपृष्ठ मोडल संसार माेडल :आशिका तिमिल्सिना (५ तस्बिर)

माेडल :आशिका तिमिल्सिना (५ तस्बिर)

प्रकाशित मिति:


आशिका तिमिल्सिना ट्राभलिङ तथा मोडलिङमा रुचि राख्छिन् । पोखराको बेगनासमा जन्मेकी उनी पोखराबाट नै ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी हुन् ।

१ वर्षदेखि उनी यही क्षेत्रमा भविष्य बनाउन संघर्ष गरिरहेकी छन् ।

अहिले उनी पोखरामै बसेर कन्सलटेन्सीमा जागीर गर्दै छिन् । आशिका भविष्यमा मोडलिङलाई नै निरन्तरता दिने बताउँछिन् ।

तस्बिर : सञ्जय रौनियार

सम्बन्धित् समाचार