गृहपृष्ठ अटो जगदम्बाले प्रोटोन सागा भित्र्याउने

जगदम्बाले प्रोटोन सागा भित्र्याउने

प्रकाशित मिति:

काठमाडौं । जगदम्बामार्फत प्रोटोनले नेपालमा आफ्नो चर्चित तथा संसारभर अत्यधिक बिक्री भएको मोडल प्रोटोन सागा नेपालमा भित्र्याउन लागेको छ । यो गाडी शंकर ग्रुपको मातहतमा रहेको जगदम्बा मोटर्सले ल्याउन लागेको हो ।

प्रोटोन कम्पनीले सन् १९८५ मा प्रोटोन सागाकै रुपमा बजारमा ल्याएको थियो । ३५ बर्षदेखि गाडी उत्पादन गर्दै आइरहेको प्रोटोनले हालसम्म २७ वटा मोडलमा गाडी उत्पादन गरिसकेको छ । कम्पनीको विश्वभर ४४ लाख ग्राहक रहेको कंपनीले जनाइएको छ ।

सम्बन्धित् समाचार